नेपालका विभिन्न क्लबबाट विदेशी खेलाडीहरू खेल्ने प्रचलन फुटबलमा मात्र सीमित रहेकोमा अहिले महिला भलिबलमा समेत विदेशी खेलाडीको प्रवेश बढ्दो छ। क्लबहरूले भारत र अमेरिकाबाट व्यावसायिक खेलाडी ल्याएर खेलाउन थालेपछि ‘नेपाली भलिबलको स्तर उकासिने र व्यावसायिक स्वरूप पाउन टेवा पुग्ने’ अधिकारीहरूको विश्वास छ।राष्ट्रिय खेल भलिबलले ल्याएको तरंगनेपालमा जन्मेर भारतमा चम्केका 'शुटिङ स्टार'बाहिरका खेलाडीबाट नेपाली खेलाडीले सिक्ने अवसर पनि पाइरहेको धेरैको बुझाइ छ।नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली खेलकुद साग गेम्समा कास्य पदक जित्दै आएको छ।
Nepal
भलिबल: नेपाली क्लबबाट विदेशी खेलाडीले खेल्दा के फाइदा
Download Android App Share in FullScreen CheckVideos
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
SCAN and Contribute
- Details
- Category: Nepal
13