विगतमा गाँजा र सुर्ती खेती हुने गरेको पर्साको ठोरीमा एक दम्पतीले बगरमा सयपत्री फूलखेती गरेर आफ्ना लागि आम्दानी मात्रै गरेका छैनन्, भारतबाट हुने आयातलाई प्रतिस्थापन गर्न पनि सघाइरहेका छन्। ती दम्पतीले बगरमा सयपत्री फुलाएको केही हप्तामै वीरगञ्ज बाहिर मात्रै पाँच हजार माला विक्री गरिसकेको बताएका छन्।
Nepal
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
- Details
- Category: Nepal
13