काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले राजधानीका सडकमा अलपत्र छाडिने गाई तथा बाछाबाछीको उद्धार गर्दै आएका छन्। त्यसरी उद्धार गरिएका गाई तथा बाछाबाछीलाई उनीसहितको टोलीले गौशाला लगायत क्षेत्रमा बनाइएका गोठमा राख्ने गरेको छ।कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई जलवायु परिवर्तनमा गाई-भैँसी कसरी जिम्मेवारगाई एवम् बाछाबाछीको उद्धार तथा तिनीहरूको स्याहारसुसारमा २२ जना संलग्न रहिआएको न्यौपाने बताउँछन्। यसै सन्दर्भमा हाम्रा साथी गनी अन्सारीले ५६ वर्षीय न्यौपानेलाई सोधेका थिए- अलपत्र छाडिने गाई तथा बाछाबाछीको उद्धार गर्ने सोच तपाईँमा कसरी आयोसुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।
Nepal
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
- Details
- Category: Nepal
13