अरू बेलाभन्दा चाडपर्वको समयमा बजारमा विक्री गरिने मिठाई लगायतका खाद्यपदार्थमा बढी मिसावट हुने गरेको बताइन्छ। सरकारले कमसल सामग्री र अखाद्यवस्तुको मिसावट रोक्न अनुगमन गरिरहेको र कतिपय व्यवसायीलाई कारबाही गरेको भन्ने गरेको छ।तर ढुक्क भएर बजारका खाद्यवस्तु खरिद गर्न सकिने अवस्था नरहेको उपभोक्ताहरू बताउँछन्। 'भाउ बढाउने व्यापारीलाई तत्काल कारबाही'यसै सन्दर्भमा हामीले खाद्य गुणस्तर विज्ञ जीवनप्रभा लामासँग कुराकानी गरेका छौँ। शुरूमा हामीले उनलाई सोधेका थियौँ- बजार पाइने मिठाईहरूमा के-कस्ता वस्तु मिसाइएका हुन्छन्सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।
Nepal
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
- Details
- Category: Nepal
13