भलिबल: नेपाली क्लबबाट विदेशी खेलाडीले खेल्दा के फाइदा

INSUBCONTINENT EXCLUSIVE:
नेपालका विभिन्न क्लबबाट विदेशी खेलाडीहरू खेल्ने
प्रचलन फुटबलमा मात्र सीमित रहेकोमा अहिले महिला
भलिबलमा समेत विदेशी खेलाडीको प्रवेश बढ्दो छ।
क्लबहरूले भारत र अमेरिकाबाट व्यावसायिक खेलाडी
ल्याएर खेलाउन थालेपछि ‘नेपाली भलिबलको स्तर उकासिने
र व्यावसायिक स्वरूप पाउन टेवा पुग्ने’ अधिकारीहरूको
विश्वास छ।राष्ट्रिय खेल भलिबलले ल्याएको
तरंगनेपालमा जन्मेर भारतमा चम्केका 'शुटिङ
स्टार'बाहिरका खेलाडीबाट नेपाली खेलाडीले सिक्ने
अवसर पनि पाइरहेको धेरैको बुझाइ छ।नेपाली महिला भलिबल
टोलीले दक्षिण एसियाली खेलकुद साग गेम्समा कास्य पदक
जित्दै आएको छ।