INSUBCONTINENT EXCLUSIVE:
स्पेनमा आगामी महिना हुने करातेको विश्व
च्याम्पियनशिपमा खेलाडी छनोट नगरी नयाँ खेलाडीको नाम
पठाएको भन्दै खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन्।
यसमा चासो देखाउँदै खेलकुदमन्त्रीले पनि नियम विपरीत
काम भए कारबाही गरिने बताएका छन्। कराते खेलाडीको
पलायनअन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता
जनाउँदा खेलाडी छनोटलाई लिएर पटक-पटक विवाद हुने गरेका
छन्।निरञ्जन राजवंशीको रिपोर्ट सुन्नुहोस्।