डाक्टर सरिता श्रेष्ठसँग

INSUBCONTINENT EXCLUSIVE:
दशैँको बेला मानिसहरूले जथाभावी खानपान गर्ने
गर्छन्।तर यतिबेला आहारमा सोचविचार पुर्‍याउनु
महत्त्वपूर्ण हुने आयुर्वेदकि डाक्टर सरिता
श्रेष्ठले बताएकी छन्।उनी भन्छिन्, - "ठिक मात्रामा खाए
राम्रै हुन्छ।"सुनौँ उनीसँगको कुराकानी।