INSUBCONTINENT EXCLUSIVE:
जापानी राजपरिवारकी एक सदस्यले आफ्ना प्रेमीसँग
विवाह गर्न 'राजकुमारी'को उपाधि परित्याग गरेकी छन्।
जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग
विवाह गर्दा आफ्नो उपाधि त्याग्नुपर्ने चलन छ। आयाको
सम्राट अकिहितोकी भतिजी हुन्।