INSUBCONTINENT EXCLUSIVE:
के कुकुरले सुँघेरै औलो रोग भएका मानिस चिन्न
सक्छन्यूके र गाम्बियामा गरिएको एउटा अनुसन्धानले
औलोका परजीवीले मान्छेको शरीरमा उत्पादन गर्ने
यौगिकको गन्ध पत्ता लगाउन सक्ने क्षमता कुकुरमा भएको
सङ्केत गरेको छ। हेर्नुहोस् यो भिडिओ।