भारतमा पटका पड्काउने चलन कसरी पुग्यो

INSUBCONTINENT EXCLUSIVE:
भारतमा दीपावली र अन्य अवसरमा पटका पड्काउने र
आतिसबाजी गर्ने चलन छ। तर त्यसबाट वायुप्रदूषण हुन्छ।
चीनबाट सुरु भएको पटकाको चलन कसरी भारतसम्म
पुग्योहेर्नुहोस् यो भिडिओ।