केन्यामा प्लाष्टिकझोला बोके वा उत्पादन गरेमा जेल सजाय

INSUBCONTINENT EXCLUSIVE:
केन्यामा एकपटक मात्र प्रयोग गर्न सकिने प्लाष्टिकको
झोला बोकेमा वा त्यसको उत्पादन गरेमा हजारौं डलर
जरिवानाका साथै जेल सजाय समेत हुनसक्छ। पुनर्प्रयोग
गर्न नमिल्ने प्लाष्टिकको झोलाको प्रयोगमा सन् २०१७
देखि प्रतिबन्ध लगाइएको हो र त्यसयता हालसम्म ५०० जना
पक्राउ परिसकेका छन्। त्यस्तो प्रतिबन्ध प्रभावकारी
भइरहेको छ वा त्यसबाट केन्यालीहरूलाई झन् समस्या पो
थपिएको छ हेर्नुहोस् भिडिओ-